मन्थलीमा ‘डोको डस्टबिन’ अभियान

रामेछाप । जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप–काठमाडौँ सिर्जनशील समाजले संयुक्त रूपमा ‘डोको डस्टबिन’ अभियान सुरु गरेका छन् । जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर संकलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो । रामेछाप–काठमाडौँ सिर्जनशील समाजले मन्थलीको वाणिज्य बैंक चोकबाट रेडक्रस लाइन हुँदै कोष तथा लेखा…