मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे

मोरङ । मोरङमा टिपरको ठक्करबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ। आज बिहान मोरङको बेलबारी नगरपालिका- ३ पुरानो मालपोत अगाडि प्रदेश १ ख ९६७६ नम्बरक टिपरले मे १ ज २८५६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा त्यसमा सवार २ जनाकाे मृत्यु भएकामा थप एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी…