फेरियो निसी गाउँको स्वरुप : अब नुन किन्न २२ दिन हिँड्नु पर्दैन 

बागलुङ। छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग। आडमै छ निसी गाउँ । स–साना ढुंगा माटोले बनेका कलात्मक घर। बाक्लो मगर बस्ती। बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ। अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ। गाडीमा…