१५ वर्षको उमेरमा बेपत्ता भएका धनबहादुर ४५ वर्षपछि घर फर्किए

ताप्लेजुङ । ४५ वर्षदेखि घर परिवारसँग सम्पर्कविहीन रहेका एक व्यक्ति फेला परेका छन् । ताप्लेजुङ जिल्ला श्रीजङ्गा गाउँपालिका–३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बू बालकैमा हराएका थिए । १५ वर्षको उमेरदेखि नै बेपत्ता रहेका लिम्बु ६० वर्षको उमेरमा आफन्तको सम्पर्कमा आएका हुन् । ४५ वर्षदेखि हराई बेपत्ता भएका उनको खोजीका लागि परिवार वर्षौदेखि भौंतारिँदै गरेको…