यस्ताे थियाे नेपालकाे पहिलाे पक्की पुल

काठमाडाैँ । नेपालमा अहिले धेरै समाचार बन्ने मुख्य विषय हाे- पुल । परम्परागत र जाेखिमयुक्त तुइन विस्थापन गरी झाेलुंगे र माेटरेबल पुल त धेरै नेताले आफ्नाे चुनावी एजेन्डा नै बनाए/बनाइरहेकै छन् । पहिले-पहिले नेपालका दुर्गम गाउँहरूमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानीय कामीहरू भएको ठाउँ तथा नजिकै खानी भएका ठाउँमा फलामे…