के छ ईः र महानगरबीच भएको सहमतिमा ?

काठमाडौं । १९९ घन्टादेखि उभिएर फुटपाथ व्यवसायीको हक र अधिकारका लागि धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच ४ बुँदे सहमति भएको छ । बुधबार साँझ भएको ४ बुँदे सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेका छन् । महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका अभियन्ता ‘ईः’ र महानगरपालिकाबीच भएको सहमतिअनुसार अब फुटपाथ, सार्वजनिक…