Logo

जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ



कैलाली । प्रहरीले मोहन्यालय गाउँपालिका–१ चायाभाबरबाट १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २० वर्षीय टेक बिक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्