Logo

साग अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वतीलाई स्वर्ण



काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

उनले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन ।

यसैगरी उक्त स्पर्धामा श्रीलंकाले रजत र भारतले कास्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस्