Logo

मंसिर लाग्दैगर्दा सर्जक दिपकले कस्लाई भने बस आडैमा



मंसीर महिना लागे संगै नया गीतहरू सार्वजनिक हुनेक्रम निकै तातिरहेको छ । यसै अवसरमा दीपिका म्युजिक को प्रस्तुती नया गीत बस आडैमा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतलाई दिपक कडेंल ले शब्द सिर्जना गरेका छन् भने प्रेम सापकोटा सोनुले लय सिर्जना गरेका छन् । गीतमा देवेन्द्र थापा र देवी घर्ती को आवाज रहेको छ ।

सारिका केसी र दुर्गेश थापा को अभिनय रहेको सो गीतलाई दीलिप रेग्मीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्