Logo

पोखराका मतदाताको घरदैलोमा कांग्रेस नेता कोइराला (फोटोफिचर)



कास्की । मंशिर १४ गते कास्कीमा हुने उपनिर्वाचनका लागि कांग्रेस नेता शेखर कोइराला पोखराका मतदाताको घरघरमा पुग्नुभएको छ ।
बिहीबारदेखि पोखरामा रहेर कांग्रेस उम्मेदवारको पक्षमा भोट माग्दै हिडनुभएका नेता कोइराला शनिबार बिहानैबाट पनि पोखराका विभिन्न स्थानमा जानुभएको हो ।
कास्कीको गाउँगाउँमा आयोजना भएका विभिन्न चुनावी कार्यक्रममा सहभागि भइरहनुभएका नेता कोइराला घरदैलो अभियानमा पनि जुटनुभएको छ ।

नेता कोइराला घरदैलो अभियानमा जुटेपछि कास्कीका मतादातामा उत्साह देखिएको छ ।
तस्विर– दिनेशचन्द्र थपलिया
प्रतिक्रिया दिनुहोस्