Logo

यस्तो छ आज (२०७६ मंसिर ४ गते) हजुरको को राशिफल



मेष-आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ ।

वृष- शंकाले बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
मिथुन- अनावश्यक धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ ।
कर्कट- व्यापारमा फाईदा हुनेछ । व्यापारमा अरुको साथ पाईनेछ ।
सिंह-काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
कन्या – घरायसी अलमल हुनेछ । घरायसी वादविवाद पर्न सक्नेछ ।

तुला- अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ ।
वृश्चिक- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
धनु- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मकर- स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा वाधा रहनेछ ।
कुम्भ- आम्दामी राम्रो हुनेछ । आफन्त दयालु बन्नेछन् ।
मीन-सरकारी काम हुनेछ । सामाजिक पहिचान बन्नेछ

प्रतिक्रिया दिनुहोस्