बुधबार मन्त्रीपरिषद पुर्नगठन हुने
मन्त्रीहरुलाई बाहिर नजान प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । बुधबार मन्त्रीपरिष्नद पुर्नगठन हुने भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई बुधबार मन्त्रीपरिषद पुर्नगठन हुने भएका कारण कतै नजान निर्देशन दिनुभएको छ ।
मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उहाँले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताउनुभएको हो ।
नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।