Logo

बुधबार मन्त्रीपरिषद पुर्नगठन हुने

मन्त्रीहरुलाई बाहिर नजान प्रधानमन्त्रीकाे निर्देशन



काठमाडौं । बुधबार मन्त्रीपरिष्नद पुर्नगठन हुने भएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई बुधबार मन्त्रीपरिषद   पुर्नगठन  हुने भएका कारण कतै नजान निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उहाँले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्