Logo

वीरगञ्जमा आजदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु



वीरगञ्ज । चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि वीरगञ्जमा आजदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts