Logo

नागरिक समाजका अगुवा पहाडीकी आमाको निधनप्रति कांग्रेस नेता कोइरालाद्धारा दुख व्यक्त



विराटनगर । नेपाली काग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले नागरिक समाजका अगुवा कृष्ण पहाडीकी आमाको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।


मात्रृशोकमा रहनुभएका नागरिक समाजका अगुवा एवं मानव अधिकारबादी नेता कृष्ण पहाडीको विराटनगरस्थित निवासमा नै पुगेर नेता कोइरालाले समवेदना प्रकट गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts