Logo

कृषि बिकास बैंकको १ करोट ५६ लाख रुपैयाँ चोरी



काठमाडौं । ह्याकरको समुहले झण्डै डेढ करोड रुपैयाँ चोरी भएको महिना दिन पछि फेरी कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको राष्ट्र बैंकले जनाएाके हो ।

कृषि विकास बैंकको लहान शाखाबाट फरक तरिकाको ह्याकिङबाट रकम लुटिएको राष्ट्रबैंकले जनाएको छ । यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको राष्ट्रबैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts