Logo

गायिका कलाले नायक निखिललाई च्याप्पै समाएपछि पोखियो धानको चामल (भिडियो)



काठमाडौ । गायिका कला लम्सालले आफ्नो युवटुव मार्फत नायक निखिल उप्रेतीलाई दोहोरी गित मार्फत सार्वजनिक गरेकी छन् । गायक बद्री पंगेनी ,गायक चन्द्र शर्मा र स्बंम लम्सालको स्वर भरेको गीत धानको चामल नामक लोकदोहोरी गीतको भिडियोमा गायिका कला लम्साल र नायक निखिल उप्रेतीको दमदार अभिनय देख्न सकिन्छ ।

गायिका लम्सालले चर्चित तीज गीत “पातली” गायिका कला लम्सालले चर्चित एक्सन स्टार नायक निखिल उप्रेती लाइ आफ्नो नया गीतको म्युजिक भिडियोमा खेलाएकी हुन ।
नेपाली सांगीतिक बजारमा यतिबेला युटुवमा धेरै भ्यु आउने कसरी भन्ने प्रतिस्प्रदाले नै गित निर्माताहरुले चर्चित सिनेस्टारहरूलाइ म्युजिक भिडियोमा खेलाउने होडबाजी नै चलेको छ । गीतमा लोकप्रिय सर्जक रमेश बिजि को उत्कृष्ट शब्द सिर्जना छ भने युवा गायक तथा सर्जक तिलक ओलि को लय सिर्जना रहेको छ ।
गीतको म्युजिक भिडियो मा नेपालि फिल्म क्षेत्रका एक्सन स्टार मानिने नायक निखिल उप्रेती पहिलोपटक लोकदोहोरी गीतमा गायिका कला लम्साल संगै कम्मर मर्काएर नाचेका छ्न् ।
अडियो भिडियो अत्यन्तै उत्कृष्ट बनेको यश गीतको म्युजिक भिडियो निर्देशन शिव बिक को हो भने सम्पादन मिलन बिश्वकर्माले गरेका हुन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

Recent Posts