Logo

पार्टी र नेता सिंहको स्वास्थ्य स्थिति बुझ्न डा कोइराला चाक्सेबारीमा



काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले कांग्रेस नेता एवं पूर्व महामन्त्री प्रकाशमान सिंहलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । डा. केइरालाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पार्टीका विषयमा समेत छलफल गरेका छन् ।

उक्त भेटमा डा कोइराला र नेता सिंहबीच पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल भएको बताइएको छ । एक हप्ताको युरोप भ्रमण सकेर नेपाल फर्किएका डा कोइराला आज बिहानै चाक्सेबारीस्थित नेता सिंहको घर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts