Logo

अमेरिकाले सन्दीप लामिछानेलाई भिसा दिएन



अमेरिकाले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

उनले ट्विटमार्फत् सिपिएल २०१९ प्रतियोगितामा सहभागी हुन भिसाका लागि आवेदन दिएकोमा आफूलाई अमेरिकी राजदूतावासबाट भिसा दिन अस्वीकार गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts