Logo

गण्डकी प्रदेश कृषि मन्त्रालयमा कर्मचारी माग (विज्ञापनसहित)



कास्की । भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय गण्डकी प्रदेशले तथ्यांक सहायक, कम्प्युटर अपरेटर पाँचौ पदका लागि एक एक जना र प्राविधिक सहायक पदका लागि ३६ जना कर्मचारीको लागि आवेदन मागेको छ ।

योग्यता पुगेका उम्मेदवारले फारम भर्नका लागि मन्त्रालयले सूचना गरेको छ । फारम निशुल्क रुपमा भर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्