Logo

पल र बर्षासगै चैर मुसी चैर भन्दै आइन गायिका सिन्धु मल्ल



शितल शर्मा ,काठमाडौ । गायिका सिन्धु मल्ल नयाँ गीत पिरतीको जाल सहित बजारमा आएकी छिन् । लोकप्रिय गायिका मल्ललाई गायनमा यस पटक गायक अमित बरालले साथ दिएका छन् । अमित नेपाल आईडल मार्फत सांगीतक क्षेत्रमा आएका गायक हुन् । सार्वजनिक गीतमा उनका श्रीमान तथा सुदाम थापाको शब्द संगीत रहेको छ ।

गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ । शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको भिडियोमा पल शाह र बर्षा सिबाकोटीले अभिनय गरेका छन् ।
शिव विकले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाएका छन् । अहिले पिरतीको बर्कोको चर्चा चुलिने क्रममा छ

प्रतिक्रिया दिनुहोस्