Logo

पुष्कल शर्माले लिएर आए ‘सुपारीका दाना’ (भिडियोसहित)



काठमाडौं । चर्चित गायक पुष्कल शर्माले सुपारीका दाना नामक लोक गित लिएर बजारमा आएका छन् ।

विभिन्न चर्चित सृजनाका धनी शर्मा र मेलिना राईको आवाजमा रहेको गित बजारमा आएको हो ।

काजिस श्रेष्ठले निर्देशन गरेको यो गितको म्युजिक भिडियोमा पुष्कल शर्मा र शारिका केसीले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्