Logo

चलाख सर्जक एकनारायण भण्डारीलाई ‘झुक्कायो चोलीले’ (भिडियोसहित)



काठमाडौं । एक तका नेपाली सांगितिक क्षेत्रको निकै रुचाइएको नाम हो, एकनारायण भण्डारी । निकै मार्मिक र चर्चित गीतको रचना गरेका भण्डारीले नेपाली दर्शक र श्रोताको मन पनि निक्कै जीतेका छन् ।

लोकदोहोरी देखि नेपाली चलचित्र र आधुनिक गीतमा कलम चलाएर सबैको मनमा बस्न सफल सर्जक भण्डारीले पहिलोपटक आफ्नै युट्युव च्यानलमार्फत ‘झुक्कायो चोलीले’ नामक गीत बजारमा ल्याएका छन् ।

बाबुराम पन्थी, झबिन्द्र पौडेल र दिलसरा काउछा मगरको आवाज रहेको ‘झुक्कायो चोलीले’ मा भण्डारीकै शब्द तथा संगीत रहेको छ भने भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्