Logo

बिमल राज क्षेत्रीको “बुट्टे रुमाल”मा प्रियंका र अन्जु भिडे (भिडियो)



काठमाडौ । नेपालको सांगितिक क्षेत्रमा स्थापित नाम बिमलराज क्षेत्री । लोकप्रिय गायक विमल राज क्षेत्रीको सुपारी चाम्रोको भाग दुईको रुपमा शुक्रवार बुट्टे रुमाल नामक गित सार्वजनिक गरेका छन् । शुक्रवार साँझ सार्वजनिक गरेको बहुचर्चित सर्जक तथा कलाकार एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा रहेको उक्त गीत सुपारी चाम्रो छ को भाग दुईको रुपमा बजारमा आएको हो।
केहि दिन अगाडी ट्रेलर सार्बजनिक गरेर बजारमा ल्याईएको उक्त गीतमा नेपाली चलचित्रकै सर्बाधिक रुचाईएको नायिका प्रियंका कार्कीको अभिनय रहेको उक्त म्युजिक भिडियोमा माया प्रेम संग जोडिएको छ । गीतमा नेपाली लोक संगीतलाई केहि फरकपन दिइएको छ सुगम संगीतकि चर्चित गायिका अन्जु पन्तले बिमल राज क्षेत्रीले उक्त गीतलाई आवाज दिएका छन।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्

Recent Posts