Logo

आज ६३औं प्रहरी दिवस, विविध कार्यक्रम गरि मनाइँदै



काठमाडौँ । ६३ औं प्रहरी दिवस आज विविध कार्यक्रम गरि मनाइदै छ । प्रहरी दिवसको अबसरमा देशभर रहेका प्रहरी कार्यालयहरुमा विशेष कार्यक्रम हुँदैछ ।

प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा कार्यक्रममा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामवहादुर थापाको उपस्थितीमा प्रहरी दिवस समारोह हुँदैछ । कार्यक्रममा यो बर्ष कामको सिलसिलामा ज्यान गुमाउने अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts