Logo

साफ च्याम्पियनसिपमा भाग लिन गएको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कँदै



काठमाडौँ । साफ च्याम्पिनसिपमा सहभागि नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टिम बिहान आज विहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

बंगलादेशमा भएको साफको १२ औ संस्करणमा नेपाल सेमिफाईनलवाट बाहिरिएको थियो । बुधबार भएको सेमिफाइनलमा नेपाल माल्दिभ्ससंग तीन शुन्य गोलले पराजित भएको थियो । समूह चरणमा भने नेपालले बंगलादेश र भुटानलाइ हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्