Logo

सुरु भो साढे ३३ किलो सुन तस्करी मुद्दाको एउटै बेञ्चमा बहस



विराटनगर । सुरु भो चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण मुद्दाको एउटै बेञ्चमा बहस सुरु र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरमा बहस सुरु भएको छ । न्यायधिश खिलबहादुर कार्की र उमेशकुमार सिंहको ३ नम्बर बेञ्चमा बहस सुरु भएको हो ।

आइतबार बिहान ११ बजेबाट सुनकाण्डको बहस सुरु भएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले बताउनुभएको छ । ।

प्रतिक्रिया दिनुहोस्