Logo

नचाइन महारानीले बुटबलका चेलीलाई



बुटवल । नेपाली महिलाहरुको महानपर्व तिज नजिकिदै गर्दा देश बिदेशमा रहेका नेपाली महिलाहरुले तिजका कार्यक्रम ब्यस्त हुन थालेका छन् । चर्चित कार्यक्रम प्रस्तोता शितल शर्माको पछिल्लो मौलिक तिज गित महारानी निकै चर्चामा रहेको छ । घरघरमा हुने बास्तविक कथा बोकेको महारानी गित तिजका कार्यक्रममा निकै जम्ने देखिएको छ । शुक्रवार सौन्दर्य कला ब्याबसायी संघ बुटबलले दियालो फुडल्याण्डमा आयोजना गरेको बिशेष कार्यक्रममा गायिका शितल शर्माले जमेरै गाइन भने बुटवलका दिदीबहिनीहरु उफ्रि उफ्रि नाचे । तीजको मौलिक गीत ‘महारानी’मा ।

माहारानीले साढे सात लाख
गायिका शितल शर्माले आफ्नै युवटुव च्यानल शितल मिडियाबाट एक महिना अगाडी सार्वजनिक गरेको माहारानीले साढे सात लाखले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्