Logo

फिल्म ‘मालिका’को पहिलो गीत ‘हल्का माया’ सार्वजनिक, हेर्नुहोस् भिडियो



काठमाडौं । फिल्म ‘मालिका’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘हल्का माया’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनीक गीतमा सुरेश अधिकारीको संगीत, नरबहादुर कार्कीको शब्द तथा अन्जु पन्तको स्वर रहेको छ । रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेकाे ‘मालिका’को गीतमा लाेक लयमा देश विकास र समृद्धिको भाव व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्