Logo

नेपाल राष्ट्र बैंकद्बारा मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷०७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिले उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा जोड दिएको छ । यस मार्फत सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमार्फत घोषणा गरेको शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण पाइने व्यवस्था कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts