Logo

अस्ट्रेलियाबाट ईश्वरले माग्दै छन् अनुमति -कति बज्यो भनेर सोधम कि(भिडियो )



♦शितल शर्मा काठमाडौ । नयाँ बर्षको अवसर पारेर स्बदेश तथा बिदेशमा म्युजिक भिडियोहरु सार्वजनिक भएका छन् । त्यो भिडमा पछिल्लो समय विदेशमा त्यो पनि बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम बढेको छ । बिदेशमा रहेरपनि नेपाली मन छुने खालका म्युजिक भिडियो सार्वजनिक गर्न सफल रहेका छन् गायक ईश्वर पोखरेल अविरल । अष्टे«लियाबाट आफ्नै युवटुव च्यानल मार्फत गायक पोखरेलले सार्वजनिक गरेको म्युजिक भिडियोमा भनेका छन् । ” कति बज्यो भनेर सोधम कि ? ”
चर्चित शब्द संकलक तथा संगीतकार एक नारायण भण्डारीको शब्द र संगीतमा तयार पारिएको उक्त गित अस्ट्रेलियामा रहदै आएका गायक पोख्रेल अविरलले गाएका छन् भने गितमा बर्षा शिवाकोटी र आकाश श्रेष्ठले अभिनय गरेका छन् । अति ब्यस्त युवा निर्देशक निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियालाई रिकेश खड्काको सम्पादन रहेको छ ।

भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्

Recent Posts