सुनको भाउ स्थिर

सुनको भाउ स्थिर


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आइतबार १ लाख २१ हजारमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुेने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख २० हजार ४ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोही मूल्य कायम भएको छ ।