बाँसबारीकाे जग्गा फिर्ता गराउने निर्णयकाे फाइल झिकाउन सर्वोच्चकाे आदेश

बाँसबारीकाे जग्गा फिर्ता गराउने निर्णयकाे फाइल झिकाउन सर्वोच्चकाे आदेश


काठमाडाैँ ।

सर्वोच्च अदालतले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाउने निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।

मालपोतले जग्गा फिर्ताको प्रकृया अघि बढाउने भएसँगै कार्यालयले सीजी चाँदबागका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको थियो ।

अध्यक्ष ठाकुर बुधबार डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भएका थिए ।

मालपोतले जग्गा फिर्ताको प्रकृया थालेपछि उक्त प्रक्रिया रोक्न माग गर्दै चौधरी ग्रुप सर्वोच्च अदालतल पुगेको थियो ।