उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा

उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा


काठमाडौं ।

न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।

उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा काज सरुवा भएको छ ।

अन्य कुन न्यायाधीशकाे कहाँ सरुवा ?

No description available.

No description available.