Logo

सिहंमाथि गुटको अन्तर्घात बने देउवा संसदीय दलको नेता

देउवाले ४४ पाए सिंहले मात्र १९ ल्याए



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी हुनु भएकाे छ । संसदकाे कूल ६३ मत मध्ये सभापति देउवाले ४४ मत प्राप्त गर्नु भएकाे छ । प्रतिद्वन्दी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नु भएकाे छ । नेता सिहमाथी अाफनै गुटबाट अन्तर्घात भएकाे काग्रेसले बताएका छन् ।  निर्वाचनमा प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३  सांसदले मतदान गरेका थिए । अालाेचना र विभिन्न अड्कलबाजीकाे बाबजुत सभापति देउवा  नै दलकाे नेता बनेपछि उहाँलार्इ बधार्इ  दिन संसदीय दलकाे कार्यालयमा नेता तथा कार्यकर्ताकाे भीड लागेकाे छ ।  सभापति तथा नवनिर्वाचित दलका नेता देउवाले साेमबार  दिउँसाे नै सांसदहरूलार्इ निर्देशन दिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts