दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ८३ करोडको कारोबार


काठमाडौं ।

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।

यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।