सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प


काठमाडौँ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प मापन भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०:१७ बजे भूकम्प गएको हो।

सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।

उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।