Logo

अष्ट्रेलियामा पाण्डेको निधन: नेपालीहरु द्धारा दुख ब्यक्त



अष्ट्रेलिया । अष्ट्रेलियाको सिडनी स्थित एनएसडब्लुमा बस्दै आएकी तृप्ती पाण्डेको जोन् हन्टर हस्पिटलमा निधन भएको छ । साहित्यमा रुची राख्ने सरल स्वभाव कि पाण्डेको निधन भएको सभाचार उनका श्रीमानले फेसबुक मार्फत जनाएका हुन् ।

उनले फेसबुकमा पोष्ट गर्दै लेखेका छन्। तृप्ती पाण्डेको निधन कसरि भयो भन्ने पूर्ण विवरण आउन बाँकि छ। स्वर्गिय तृप्ति पाण्डे एक कवियत्रि पनि थिइन,नेपाली साहित्यमा कलम चलाउने उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाज एन्।एस्।डव्लु। च्याप्टर सिड्नी अष्ट्रेलियाकी सक्रिय सदस्य रहेकी थिइन

यसै बिच अन्तराष्ट्रिय नेपाली साहित्य समाज एन्ए.स्ड.व्लु.च्यापटर, सिड्नी अष्ट्रेलियाले स्व. तृप्ति पाण्डेको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्