Logo

तताइन शितलले जाडोमा भैरहवा



भैरहवा । शितल शर्माले जमाइन अञ्चलपुर उधोग व्यापार संगठन भैरहवाले आयोजना गरेको चौथो राष्ट्रिय औधोगिक व्यापार मेला । कृषि तथा पर्यटन महोत्सव २०७४ नाममा आयोजना गरिएको मेलामा कार्यक्रम सञ्चालन गर्न शितल शर्मा जव मञ्चमा पुगिन तव सुरु भो हुटिङ्ग । दर्शक भन्दै थिए नेपालमा पानी जहाजको कल्पना गर्ने एउटा श्रष्ट्रा हुन शितल ।

दर्शकको हुटिङ्गले उत्साहित बनेकी कार्यक्रम सञ्चालिका शर्माले गित गाउन थालिन अनि सुरु भो नाच । नेपाल टेलिभिजन को चर्चित कार्यक्रम झंकार लाइभ शो प्रस्तोता तथा स्टेज मा धेरै व्यस्त उद्घोषक एबंम गायिका शितल शर्माको उद्घोषणलाई प्राथामिकतामा राखेर काम गर्ने गर्दछिन ।
मञ्च पुगेपछि जति महोत्सव अनि कार्यक्रम तताउछिन स्वाभाव भने ठिक उल्टो छ मिठासपूर्ण बोली र सम्पूर्ण दर्शकलाई एकत्रित गर्ने क्षमता को तारिफ सर्वत्र चर्चा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्