Logo

तुलसी शिवाकोटीको ‘म त मान्छे सिधा साधा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक तुलसी शिवाकोटीको नयाँ गीत ‘म त मान्छे सिधा साधा’ सार्वजनिक भएको छ ।

कमेडी र रोमन्टिक उक्त गीतमा गायक शिवाकोटीले को अभिनय रहेको छ भने मोडल तथा नायिका अनु शाहको फिचरीङ रहेको छ ।

गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन् । वर्तमान परिवेसमा बनेका गीत भन्दा निकै फकर खालको बनेको छ ।

प्रतिक्रिया दिनुहोस्