Logo

एमाले अध्यक्ष केपी ओलीको घरमा फेला बिस्फोट



दमक । नेकपा एमालेका अध्यक्ष केपी ओलीको झापास्थित दमकमा रहेको घरमा बम फेला परेको छ । उक्त बम भने नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रहरीका अनुसार ओलीको घरमा दुईवटा बम भेटिएको थियो । एउटा बम बिहान ४ बजे नै पड्केपछि बम भएको थाहा पाएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताएका छन् । बमले कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्