Logo

‘एउटै गीतको लागि पाँच गायिका फेरेँ’



काठमाडौं : युवा गायक बाबा पाख्रिनले एउटै गीतको लागि पाँच जना गायिका फेरेका छन् । हर पल हर घडी याद आउँछ बोलका गीतका लागि उनले पाँच गायिका फेरेका हुन् ।

उनले आफु चित्त नबुझेको कारण गायिका फेर्न बाध्य भएको बताए । अन्त्यमा गायिका अन्जु पन्तको स्वर चित्त बुझेपछि उनलाई नै गाउन लगाएको उनले जानकारी दिए ।

रहरै रहरमा गायक भएका पाख्रिनसँग उनको सांगीतिक करिअर, वर्तमान गीत संगीतको अवस्था र उनको जीवनको बारेमा के भन्छन् त उनी, हेरौं उनीसँगको कुराकानी

प्रतिक्रिया दिनुहोस्