Logo

उत्रे कलाकार कांग्रेसको पक्षमा गोली खान


काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा ल्याएका छन् । अभ्यास डिजिटलको प्रस्तुती रहेको चुनावी गितको परिकल्पना नील लम्सालले गरेका हुन भने शब्द सुवास केसीको र संगित बसन्त थापाले भरेका छन् । त्यसैगरि गितमा बसन्त थापा र प्रिति आलेको स्वर रहेका छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा छाँयाङकन गरिएको सो गितमा नील लम्साल, सुवास केसी, बाबुराम बोहरा र बसन्त थापा तथा लक्ष्मी राणा, समिना पुरी, सुनिल लामिछाने र ओबि रायमाझीको अभिनय रहेको छ । गितको छायाँङकन मनोज चौहानले गरेका छन् ।याे हेर्नुस https://www.youtube.com/watch?v=p597nAWvnbo

प्रतिक्रिया दिनुहोस्