बचतकर्ताको ४ करोड खाएका देउराली सहकारीका सञ्चालक पक्राउ

बचतकर्ताको ४ करोड खाएका देउराली सहकारीका सञ्चालक पक्राउ


काठमाडौं ।

देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईंलाई मंगलबार नै पक्रउ गरेको हो ।

चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

याे पनि पढ्नुहाेस् : 

 २५ हजारलाई उठीबास बनाएर सहकारीका अध्यक्ष तारेहोटलमा मस्त,बचतकर्ताले पैसा माग्दा उल्टै दिनथाले धम्की

बचतकर्ताको पैसाले ५ लाखको चस्मा,२ लाखको जुत्ता लगाउछन् सहकारी अध्यक्ष, भन्छन्-‘एसपी र म हितैसि हो’ !